अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी

डेभ कम्युनिटी नेपालले अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प सञ्चालन गर्ने भएको छ । आउँदो अप्रिल १५ देखि फ्लटर बुटक्याम्प सुरू हुनेछ ।  फ्लटर योद्धा १.० नाम दिइएको यस बुटक्याम्पमा फ्लटर प्रोग्रामिङ सम्बन्धि बेसिकदेखि एन्डाभान्ससम्मको ज्ञान प्रदान गरिने छ ।  फ्लटर प्रोग्रामिङमै काम गरेका अनुभवी प्रशिक्षकबाट बुटक्याम्प सञ्चालन हुने डेभ कम्युनिटी नेपालले जनाएको छ...