सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमै खोप

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कार्यालय परिसरमै कोरोना विरुद्धको खोप अभियान चलाएको छ।सरकारले सार्वजनिक स्थानमा सेवा लिन आउने सेवाग्राहीलाई अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेपछि दैलेख प्रशासनले नागरिकहरू सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले कार्यालयमै खोप अभियान सञ्चालन गरेको हो।पुस २८ गतेबाट कार्यालयमै सञ्चालन गरेको खोप अभियानबाट हालसम्म १ हजार १ सय ९५ जना सेवाग्राहीहरूलाई कोरोना विरुद्धको खोप दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्

सम्बन्धित सामग्री

जिल्ला प्रशासनको सेवा लिन कोरोना खोप कार्ड अनिवार्य

जिल्ला प्रशासन कार्यालय सिराहाले सेवा लिन आउने सेवाग्राहीहरुका लागि कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाइसकेको कार्ड अनिवार्य गरेको छ ।   सिराहाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले शुक्रबारदेखि लागू हुनेगरी जिल्ला...

म्याग्दीमा सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो ।यो निर्णय सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ ।  जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइलमा भए पनि देखाएर मात्रै सेवा लिन न