लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको अन्तर्राष्ट्रिय दिवसः भयावह बन्दै दुर्व्यसनको स्थिति

नेपाल-भारतीको सीमाबाट हुने लागुपदार्थ तस्करी र नेपालमा लागुपदार्थ सेवन गर्ने मानिसहरूको संख्या हिसाब गर्ने हो भने नियन्त्रण त परै जाओस्, समाजलाई नै तहसनहस बनाउने स्थितिमा पुर्‍याउँदैछ। हरेक वर्ष जुन २६ मा विश्वले लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाउने गर्दछ। तर विश्वकै चित्रमा लागुपदार्थ दुर्व्यसनको अवस्था झन्-झन् भयावह बन्दै गएको पाइन्छ । नेपालका सीमावर्ती क्षेत्रका […]