अमेरिकाको अलाबामा राज्यको सिनेटले मंगलबार गर्भपतन रोक्ने सम्बन्धी संयुक्त राज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ । सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुन सक्नेछ ।