बर्दिया: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले नेपाली चेलीहरूको अस्मितामाथि अत्यन्तै आपत्तिजनक अभिव्यक्ति दिने कानुनमन्त्रीलाई पदमा बसिरहन नैतिकताले नदिने उल्लेख गर्दै तत्काल बर्खास्त गर्नूपर्ने बताएका छन्।
आज कांग्रेस बर्दियाले गुलरियामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्तीले आम नेपाली चेलीहरूको आत्मसम्मानमा चोट पुगेको उल्लेख गर्दै उनलाई पदबाट