धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए सपथ

मोरङ – स्वतन्त्रबाट उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयर बन्न सफल हर्कराज राई साम्पाङले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार इनरुवामा आयोजित सपथग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर साम्पाङले सपथ लिएका हुन्। नवनिर्वाचित मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले सपथग्रहण गराएका थिए। कम्युनिष्ट गढको रुपमा चिनिँदै आएको धरानमा स्वतन्त्रतर्फबाट विजयी भएका मेयर साम्पाङ नेपाली दौरासुरुवालमा उपस्थित […]