त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक घाइते

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार चालकले आफैं बसमा आगो लगाएका हुन्। आगलागीका क्रममा घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। बसमा आगो लगाउनुको कारणबारे भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको कारण […]