काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नुवाकोटको बेत्रावतीमा भएको सफल उद्धार घटनालाई आशाको सन्देशका रूपमा उल्लेख गर्दै बाढी तथा पहिरो प्रभावित ज्येष्ठ नागरिकहरूको पुन:स्थापना, उद्धार र राहतमा सरकार पूर्ण जिम्मेवारीका साथ खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विदुर-१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सकुशल […]