आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना कर्मचारीको शव निकालेको छ। आयोजनाका प्राविधिकको सहयोगमा सुरुङभित्र खोजी तथा उद्धारका क्रममा बाढीको आठौं दिनमा दुईवटा शव निकालिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहले जलविद्युत् आयोजनाका सुरुङमा लेदो र ढुंगासहितको बाढी पसेर थुनिएका व्यक्तिको उद्धारका लागि नेपालमा मात्रै नभई विश्वमै आवश्यक प्रविधि र प्राविधिक जनशक्ति नभएको […]