मध्यवधि निर्वाचन अघि हुलाकबाट हुने मतदान कडाइ गर्न ट्रम्प प्रशासन पुनः अमेरिकी सर्वोच्च अदालतमा

आगामी मध्यवधि निर्वाचनलाई लक्षित गर्दै ट्रम्प प्रशासनले हुलाक मार्फत हुने मतदानमा प्रतिबन्ध तथा कडाइ गर्ने आफ्ना प्रयासहरूलाई अघि बढाउन बिहीबार अमेरिकी सर्वोच्च अदालतसमक्ष अनुमति मागेको छ। प्रशासनका कानून व्यवसायीहरूले अमेरिकाको हुलाक सेवालाई ती राज्यहरूमा मतपत्र पुर्‍याउन रोक लगाउने नयाँ नियम कार्यान्वयनका लागि बाटो खुला गर्न न्यायाधीशहरूसँग माग गरेका छन्, जसले केन्द्र सरकारसँग मतदाता विवरण साझा […]