फेवातालमा खस्यो भारतीय नम्बर प्लेटको कार

काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा भाद्र १९ गते बिहान करीव ५ बजे भारतीय नम्बरको कार खस्दा दुई जनाको सकुशल उद्धार गरिएको छ भने दुई जनाको मृत्यु भएको छ । पोखराको लेकसाईडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार गति अनियन्त्रित भई सो तालमा खसेको थियो । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र […]