जिपी कोइराला उपचार केन्द्रमा पहिलोपटक जटिल शल्यक्रिया

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ । केन्द्रका एनेस्थेसियोलोजिष्ट डा.रमेश घिमिरे र सर्जन डा परिवर्तन बरालले स्थानीयबासी ६७ वर्षीया महिलाको पहिलोपटक हालै सफल शल्यक्रिया गरेका हुन् ।डा.बरालले ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको र धेरै कब्जियत भएकालाई यस्तो समस्या आउने बताए । उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले पहिलोपटक मलद्वार फाटेको  शल्यक्रिया गरिएको र अब यसलाई बिस्त