काठमाडौँ : नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार रुपैयाँ पुगेको छ।
सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा कोषको सम्पत्तिमध्ये चार अर्ब ९८ करोड ४४ रकम लगानीमा रहेको जानकारी दिइयो।
विसं २०३२ मा एक करोड २४ लाख जोहो गरेर सैनिक कल्याणकारी कोष