कुल राजस्व आयमा भन्सारको योगदान आधा

चालू आर्थिक वर्षको तीन महिनामा वस्तु तथा सेवाको आयातबाट मात्रै कुल राजस्वको झण्डै ५१ प्रतिशत राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको बताइरहँदा आधाभन्दा धेरै राजस्व भन्सार विन्दुबाट मात्र संकलन भएको हो ।भन्सार विभागका अनुसार, सरकारले चालू वर्षको असोज महिनासम्ममा दुई खर्ब ५५ अर्ब राजस्व संकलन गरेकोमा एक […]