राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशका ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ ।सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रुपमा बैंकिङ पहुँच पुर्याइ रहेको बैंकले जनाएको छ […]