काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ललितपुर र काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–५ घर भई ललितपुर ठेचो बस्दै आएका ३३ वर्षीय विकास तामाङ र ६० वर्षीय हरि बहादुर तामाङ छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजनालाई ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरेको...