झगडा मिलाउन खोज्दा जसपाका पूर्वसांसदमाथि आक्रमण, तीनजना पक्राउ

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ‌। झगडा छुटाउन गएको बेला सर्लाहीको ईश्वरपुर नगरपालिका ६ मा पूर्व सांसद साहमाथि गएराति ११ बजे एक समूहले आक्रमण गरेको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको छ । आक्रमणमा संलग्न स्थानीय आर्यन चौधरी, […]