सवारी लाइसेन्सको म्याद दश वर्ष बनाउने सरकारको प्रस्ताव

काठमाडौंः सरकारले सवारी साधन सञ्चालन इजाजतपत्र (लाइसेन्स) को अवधि दश वर्ष बनाउने प्रस्ताव गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको प्रस्ताव गर्दै सरकारले यो व्यवस्था प्रस्ताव गरेको हो।  सरकारले केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको हो।  लाइसेन्सको अवधि पाँच वर्षको अवधिलाई संशोधन विधेयकले दश वर्ष बनाउन प्रस्ताव…