दलित आयोगका अध्यक्षको आरोप- नेपाल प्रहरीले दलितलाई जबरजस्ती फसाउँछ

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबरजस्ती फसाउने गरेको आरोप लगाएका छन् ।