बाल शल्यचिकित्सकबीच अन्तरक्रिया : RajdhaniDaily.com

RajdhaniDaily.com | ललितपुर - किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेषज्ञ अन्तक्र्रिया सम्पन्न भएको छ । -