‘आयात बढिरहे बैंकिङ क्षेत्र मात्रै हैन, अर्थतन्त्र नै धराशायी हुन्छ’

९ मंसिर, काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले लगानी योग्य रकम (तरलता) अभावको समस्या दिनप्रतिदिन बढिरहेको छ । कोरोनाका कारण देशभर लकडाउन हुँदा बैंकहरुमा तरलता फालाफल जस्तो थियो । लकडाउन खुला भएपछि भने बैंकहरु ऋण लगानीमा आक्रामक बने । ऋण लगानीमा जुन अनुपातमा आक्रामक बने सो अनुपातमा बैंकहरुल निक्षेप उठाउन भने सकेनन् । यसको असर तलरतामा […]