विश्व आदिवासी दिवसले न्यायका लागि जारी संघर्षलाई अझ अघि बढाउन प्रेरणा प्रदान गरोस् : दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विश्व आदिवासी दिवसले अधिकार, समानता र न्यायका लागि जारी संघर्षलाई अझ अघि बढाउन प्रेरणा प्रदान गरोस् भन्दै कामना गरेका छन्।