‘मिस ग्ल्याम वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्दै इरिना श्रेष्ठ

काठमाडौं । ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ । फेसन इराले बुधबार पत्रकार सम्मेलन गरेर नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिएको हो । विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको...