चिरपट प्रहार गरेर श्रीमतीको हत्या

ओखलढुङगा,२० कात्तिक । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ भएका छन् । आफ्नै श्रीमती ३३ वर्षीया कल्पना खड्का राईको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । राम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीसँग सामान्य […]

सम्बन्धित सामग्री

चिरपट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या

सिन्धुपाल्चोक, १६ चैत्र । आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिरपट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको […]

इलाममा श्रीमतीको हत्या गरी श्रीमान फरार

इलाम : सूर्योदय नगरपालिका–५ गोरखका दिनेश तामाङले श्रीमतीको हत्या गरेका छन्। दिनेशले १९ वर्षीया गीता तामाङलाई चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।आइतबार राति आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमतीको हत्या गरेको मृतकका दाजु राजेश कार्कीले बताए। घटना लगत्तै स्थानीयले गम्भीर घाइते गीतालाई फिक्कल अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जनाकारी दिए।शवलाई पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य

चिरपट प्रहार गरेर श्रीमतीको हत्या

नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन्। घरमा मदिरा सेवन