मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ ।
यसको लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक संचालक बा्रण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।
यो सम्झौता सगैँ मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ ।
नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडल सगँ जोडिएको हो ।