प्रदेश १ नामकरण बहस : सर्वदलीय बैठकमा ठूला पार्टीको ठोस प्रस्ताव नजाने

प्रदेश १ को नामकरणका लागि सरकारले आजदेखि औपचारिक छलफल सुरु गर्दैछ । तर, प्रमुख दलहरुले आजको बैठकमा कुनै ठोस प्रस्ताव नलैजाने भएका छन् । जनता समाजवादी पार्टी र संघीय लिम्बूवान मञ्चले आफ्नो प्रस्ताव ठोस गरेको भए पनि ठूला दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीभित्र औपचारिक छलफल नै सुरु गरेका छैनन् ।नेकपा माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले आजको बैठकमा सरकारको तर्फबाट कस्तो प्रस्ताव आउँछ त्यही आधारमा पार्टीमा छलफल सुरु

सम्बन्धित सामग्री

प्रदेश १ नामकरण : मुख्यमन्त्री राई भन्छन्- खराब नाम हुनुभन्दा नहुनु राम्रो

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक पुनः छलफलमा बस्ने गरी टुंगिएको छ।प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरण लागि सहजीकरण गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका थिए। छलफलमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी थिए।  करिब अढाइ घण्टा लामो छलफल नामकरणको निष्कर्षमा पुग्न थप छलफलको आवश्यकता महशुस भएको भन्दै सरकार र दलहरूले छलफललाई निरन्तरता दिने निर्णयसहित छलफल टुंगिएको हो। प्रदेशको नाम के राख्ने भन्ने विषय