काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको 'एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६' अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित भएका छन्। पुष २८ गते हुने अवार्ड कार्यक्रमका लागि आज मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।
यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा