विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको नम्बर होस् भनेर सरकारले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागद्वारा मोरङको रतुवामाई नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तक्रिया तथा समन्वय’ कार्यक्रममा आज उनले राष्ट्रिय परिचयपत्र नागरिकका लागि धेरै महत्वपूर्ण प्रमाणपत्र भएकाले यसमा सबैको […]