सर्लाहीमा काँग्रेस नेताको घरमा आगलागी

सदरमुकाम मलंगवा नगरपालिका १० मा रहेको नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आगलागी भएको हो।...

सम्बन्धित सामग्री

विद्युत सर्ट भएर घरमा आगलागी हुँदा २१ लाखको क्षति

जनकपुरधाम – सर्लाहीमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा झण्डै २१ लाखको क्षति भएको छ। मंगलबार दिउँसो १२ बजेको समयमा हरिवन नगरपालिका–२ पाकरगाछीका मनहरी मैनालीको काठको घरमा आगलागी हुँदा २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। घरमा आगलागी हुँदा नेपाल प्रहरी, […]

सर्लाहीमा आगलागी हुँदा १५ लाखको क्षति

मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । विद्युत् चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । घरमा सुतिरहेको

आगलागी र डढेलोका घटना बढ्दै, जोखिम कायमै

काठमाण्डाै - हावाहुरी र सुक्खा मौसम सुरु भएपछि आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । हरेक दिन आगलागी र १०/१२ ठाउँमा डढेलोका घटना भइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हिजो एकैदिन रामेछाप, सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । रामेछापमा २२ वटा घरगोठ, सर्लाहीमा १४ घर र दोलखामा दुई घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–८ सल्लेरीको तीनदोबान भिरपाखा, सिन्धुलीको सिन्धुलीमाडी सामुदायिक वनमा डढेलो लागेको छ । ...

सर्लाहीमा कुँडो पकाउँदा घरमा आगलागी, २५ लाख बराबरको क्षति

सर्लाहीको बागमती नगरपालिका–६, खाल्टेमा सोमबार बिहान एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । वस्तुभाउलाई कुँडो पकाउने क्रममा चुल्होबाट सल्किएको आगोले स्थानीय रत्नहरि दाहालको टालीले छाएको दुईतले घर जलेर नष्ट भएको हो । सोमबार बिहान साँढे ५ बजेतिर भएको आगलागी गाउँले र प्रहरी चौकी राजघाटबाट खटिएका प्रहरी मिलेर पौने ७ बजेतिर नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।