भारतबाट पेट्रोल र डिजेलमा प्रतिलिटर २० रुपैयाँ बढेर आयो, नेपालमा यथावत्

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।