मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ। आज अपराह्न ४:०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो। मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ। वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे […]
Kathmandu. Ashika Tamang, elected as a Member of Parliament from Dhading Constituency No. 1, has expressed serious concern over the joint statement issued a few days ago by 13 local levels. She stated her concern regarding the statement on her social media platform Facebook on Friday.She asserted that local autonomy is not a 'license for natural resource exploitation and illegal collection of levies'.She pointed out that the statement, citing Article 232 (1) of the Constitution, spoke of 'cooperation and coordination,' but this coordination amounts to directly challenging prevailing laws and Supreme Court orders.She urged everyone to work together to make...
काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा […]
गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक प्रदेशसभाको अर्थ तथा विकास समितिमा छलफलका क्रममा छ । गत कात्तिकमा प्रदेशसभामा पेस भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाको यही कार्यकालमा पास गर्ने सरकारको तयारी छ । विधेयकबारे विज्ञसहित सरोकार भएका पक्षहरूबिच छलफल तथा रायसुझाव […]
भक्तपुर फिल्म महोत्सव शुक्रबारदेखि सुरु भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु भएको हो ।
कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा महोत्सव आयोजना भएको हो । ७ चैतसम्म आयोजना हुने महोत्सवमा २४ फिल्म …
गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा शुक्रबार दिउँसो करिब साढे २ बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए […]