नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न नपाउने, कारण- कोरोनाको नयाँ भेरियन्ट

फिलिपिन्समा भदौ १३–२० मा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्न नपाउने भएको छ । फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत् नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन नसक्ने बताएपछि नेपाली भलिबल टिम खेल्नबाट वञ्चित भएको हो । कोभिड–१९ को नयाँ भेरियन्टको अतिसंवेदनशील क्षेत्र...