२५ मेगावाटकाे सौर्य ऊर्जा प्रणालीकाे ठेक्का तत्काल रोक्न संसदीय समितिको निर्देशन

काठमाडौँ, असार ३०। संसदीय समितिले सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।