रेडियो नेपाललाई डिजिटल प्ल्याटफर्ममा लैजाने जिम्मा न्यू आइटी भेन्चरलाई

नेपालको सबैभन्दा जेठो प्रसारण संस्था रेडियो नेपाल अब डिजिटल प्ल्याटफर्ममा जाने भएको छ । समयको माग अनुसार प्रविधिको प्रयोग गरी आम स्रोतासामु सजिलै पुर्याउने उद्देश्यले रेडियो नेपालले न्यू आइटी भेन्चरसंग सम्झौता गरेको हो । रेडियो नेपालमा रहेका गीत संगीत, श्रव्य, दृश्य लगायतका सामग्रीहरु ओटीटी एप र मनिटाइजिङमार्फत बजारीकरण गर्नका लागि आवश्यक सबै कार्य आईटी भेन्चरले …