उरुग्वेविरुद्धको खेलमा चोटग्रस्त बनेका ब्राजिलका नेमार नौ महिनापछि मैदानमा फर्कन सक्ने
ब्राजिलका युवा स्ट्राइकर नेमार जुनियर चोटका कारण कम्तीमा नौ महिना मैदानबाहिर रहने भएका छन् । सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा...
महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिए
सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान...
ब्राजिलियन खेलाडी नेमार एएफसी च्याम्पियन्स लिग खेल्न भारत आउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह विभाजन गरेको हो । नेमार अहिले साउदी प्रो...
२९ साउन, काठमाडौं । युरोपियन लिगमा खेल्ने स्टार खेलाडीहरु साउदी अरबतिर जाने सूचीमा अर्का स्टार थपिएका छन् । पेरिस सेज्ट जर्मेन (पीएसजी) का फरवार्ड नेमार पनि साउदी प्रो लिग खेल्न जाने भएका छन् । फ्रेन्च च्याम्पियन पीएसजी नेमार अल हिलाललाई बेच्न तयार भएको छ । अल हिलालले नेमारलाई ९ करोड युरोमा अनुबन्ध गर्न लागेको बीबीसीले […]
छैटौं पटक विश्वकप जितेर कीर्तिमान बनाउने ब्राजिली फुटबल टोलीको अभियानमा धक्का लागेको छ।ब्राजिलका चर्चित स्ट्राइकर नेमार जुनियर र भरपर्दा फुलब्याक ड्यानिलो चोटका कारण समूह चरणका खेल खेल्न नसक्न भएपछि ब्राजिली टोली चिन्तामा परेको हो।समूह जी मा रहेको ब्राजिलले सर्वियासँग पहिलो खेल खेल्दा नै नेमार जुनियर र ड्यानिलो घाइते भएका हुन्।ब्राजिली फुटबल एसोसिएशन (सिबिएफ) ले नेमार र ड्यानिलो दुवै जनाको गोलीगाँठामा लागेको चोटका कारण उनीहरूले समूह चरणको सोमबार हुने स्विट्जरल्याण्डविरुद्धको खेल खेल्न नसक्न
सन् २०२१ मा पिएसजीमा आबद्ध भएका मेसीलाई प्रत्येक खेलमा आत्मविश्वास दिलाउने कार्य ब्राजिलियन नेमारले गरिरहेका छन् ।
अर्जेन्टिनी लियोनल मेसी र ब्राजिलियन नेमार जुनियर असाध्यै मिल्ने साथी हुन् । बार्सिलोनादेखि पेरिस सेन्ट...
१६ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ । पीएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरे । नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले […]
लियोनल मेसी र नेमार जुनियर चम्किँदा लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार सुरुआत गरेको छ ।
फ्रेन्च लिगअन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा पिएसजीले क्लेरमन्ट फुटमाथि...
१४ मंसिर, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटका कारण २९ वर्षीय ब्राजिलियन फरवार्ड नेमार ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ । पीएसजीका अनुसार नेमारको देब्रे घुँडाको लिगामेन्टमा चोट लागेको छ । फ्रेन्च लिग अन्तर्गत सेन्ट इटिएनविरुद्ध ३-१ को […]
२७ असार काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो । ‘एक मात्र खेलाडी छान्नु सम्भव छैन किनकी यो प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी छन,’ […]