राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने तोकियो सीमा

१२ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उम्मेदवारका लागि खर्च सीमा ३ लाख ५० हजार रुपैयाँ

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन नियमावली-२०७६ अनुसार सदस्यका लागि उम्मेदवारले विभिन्न शीर्षकमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।