अक्षय कुमारले पब्जीको विकल्पमा ल्याए 'फौजी'

भारतमा पब्जी प्रतिबन्धित भएको ४ महिना २४ दिन पछि होम गेम फियरलेस र युनाइटेड गोर्ड्स अर्थात् 'एफएयूजी' २४ जनवरीबाट सुरु भएको छ। यस गेमको सुरूवात हुन अघि नै ५० लाख भन्दा बढी रेजिष्ट्रेसन भइसकेको छ।