आर्मीलाई मकवानपुर गोल्डकप उपाधि

चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रङ्गशालामा सोमबार भएकोे फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

सम्बन्धित सामग्री

एपिएफलाई मकवानपुर गोल्डकपको उपाधि

सशस्त्र प्रहरीको एपिएफ क्लबले छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

एपिएफलाई मकवानपुर गोल्डकपको उपाधि

सशस्त्र प्रहरीको एपिएफ क्लबले छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

एपिएफ बन्यो मकवानपुर गोल्डकप च्याम्पियन

हेटौँडा । हेटौँडामा आज सम्पन्न छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ फुटबल क्लबले जितेको छ । एनआरटी क्लबलाई शनिबार सडन डेथमा हराउँदै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित र पेनाल्टी सुट आउटमा ३–३ को बराबरी भएपछि रोमान्चक बनेको खेलको सडन डेथमा एपिएफ विजयी भएको हो। […]

एपीएफले जित्यो मकवानपुर गोल्डकप

मकवानपुर – मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ। हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा एपीएफका […]

मकवानपुर गोल्डकप दोस्रोपटक आर्मीलाई

हेटौंडा ।  हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रोपटक पनि त्रिभुवन आर्मी क्लबले जितेको हो । आर्मीले २०७७ सालमा तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा पनि घरेलु टोलीलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । सोमबार सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा […]

मकवानपुर गोल्डकप आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । गत संस्करणको विजेता आर्मीले उपाधि रक्षा गर्ने क्रममा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली...

मकवानपुर गोल्डकपको उपाधि आर्मीलाई

हेटौंडामा भएकाे स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले हात पारेको छ ।

मकवानपुर गोल्डकप : उपाधिका लागि आर्मी र घरेलु टोली भिड्दै

हेटौंडा : हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुँदैछ। उपाधि हात पार्न मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दुई टोली दिउँसो ३ः३० बजे आमनेसामने हुनेछन्। विजय युथ  समूह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने आर्मी समूह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो। आर्मी नेपाल एप

मकवानपुर गोल्डकप  : उपाधि जित्ने दुवै टिमको दाबी

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल भोलि आज सोमबार हुँदैछ । उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।तेस्रो संस्करणमा पनि यी दुई टिमको बीचमा फाइनल खेल भएको थियो । आर्मीले घरेलु टिमलाई हराउँदै तेस्रो संस्करणको उपाधि जितेको थियो । आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । आर्मी लगातार दोस्रो वर्ष पनि उपाधि जि

मकवानपुर गोल्डकप: उपाधि रक्षाको बाटोमा आर्मी

साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको खेलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी शुटआउटमा ११–१० ले पराजित गर्दै विभागीय क्लब आर्मी फाइनलमा पुगेको हो । सोमबार हुने फाइनलमा आर्मीले स्थानीय टोली विजय युथ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।