संसारमा ध्वनि प्रदूषणको असर तीव्र गतिका साथ बढ्दै गइरहेको छ । ध्वनि प्रदूषणले मानिस, जीव जनावर र वनस्पतिलाई समेत हानि पुर्याइरहेको छ । ध्वनि प्रदूषणबाट ठूला सहर मात्रै प्रभावित छैनन्, नजिकका स-साना क्षेत्र समेत प्रदूषणको चपेटामा पर्ने गरेका छन् । यसले समग्र पारिस्थितिक प्रणालीलाई समेत प्रभाव पारिरहेको छ । ध्वनि प्रदूषणले मुटु सम्बन्धी बिरामीको खतरा […]