संवैधानिक पदाधिकारी नियुक्ति : अरुलाई संवैधानिक नैतिकता सिकाउने प्रधानन्यायाधीश स्वयम् नैतिक बन्धनबाहिर

बारम्बार पूरक निवेदन र खुला पत्राचार हुँदासमेत सात महिनादेखि सर्वाेच्चमा थन्किरहेकाे एउटा मुद्दा

सम्बन्धित सामग्री

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश भएन सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारी नियुक्ति बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले अध्यादेश ल्याएपछि बसेको संवैधानिक परिषदको बैठकको सिफारिसबाट नियुक्त संवैधानिक पदाधिकारीको पद कायम रहने भएको छ । ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध […]

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ। योसँगै ओली सरकारले अध्यादेश मार्फत गरेको ५२ जना पदाधिकारीको नियुक्ति वदर नहुने भएको छ । केपी ओली ...

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धका मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाई गर्दैछ । गत शुक्रबार संवैधानिक इजलासबाट बुधबारका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक-एक घण्टा समय दिएको छ । यो समय अपुग भए दुवै पक्षले आधा-आधा घण्टाको थप समय पाउनेछन् […]

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिट हेर्दा हेर्दैमा

काठमाडौँ। संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूमाथिको रिट हेर्दा हेर्दैमा राखिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका उनीहरुको रिट संवैधानिक इजलासले आज शुक्रबार हेर्दा हेर्दैमा राखेको हो।

संवैधानिक पदाधिकारी नियुक्ति : संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला नियुक्त भएका संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भएको हो । अधिवक्ता डा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ […]

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा अध्यादेश मार्फत संवैधानिक परिषद सम्बन्धि प्रावधान संशोधनपछि गरिएका नियुक्तहरु विरुद्ध परेको रिटमा आज (शुक्रबार) संवैधानिक अदालतमा सुनुवाई हुँदैछ । संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक निकायहरुमा ५२ जना पदाधिकारीको नियुक्ति गरिएको थियो । यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले संयुक्त बेन्चमा सुनुवाईका लागि आदेश दिएकोमा कामु प्रधानन्यायाधीश […]