काठमाडौैं । गण्डकी प्रदेशको नेकपा एमालेले विपक्षी गठबन्धन ‘नरसिंह (नृसिंह) जस्तो भएको बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै एमाले सांसद राजीव पहारीले विपक्षी गठबन्धन विचित्रको भएको बताएका हुन् ।
“एकले अर्कालाई प्रमुख शत्रु करार गरेकाहरू एक ठाउँमा हुनुहुन्छ । यो नृसिंहजस्तो छ । हेर्दा...