काठमाडौं (नेस) । अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’ले आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानी डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौं मानिसको जीवन सहज गर्दै आएको छ । कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पूरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल […]