लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले कम्पनीले नवाैं साधारणसभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति लगायतका साधारण प्रस्तावहरू पारित गरेको छ । कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीको मर्जर एक्वीजिसन गर्न बोर्डलाई अनुमति दिने, पुँजी […]