४ माघ, गोरखा । गोरखाको धार्मिक स्थल मनकामना मन्दिर प्रवेशमा भक्तजनहरुलाई रोक लगाइने भएको छ । मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै माघ ६ गतेबाट भक्तजनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो । यो अवधिमा लाखवत्ती वाल्ने, बली पूजा गर्ने लगायतका धार्मिक कार्यहरु समेत नहुने कार्यकारी निर्देशक लेविन्द्र गुरुङले […]