२१ औं शताब्दीमा इन्टरनेट प्रविधि : वरदान कि अभिशाप !

इन्टरनेट प्रविधिको पादुर्भाव इलेक्ट्रोनिक कम्प्युटरसँगसँगै सन् १९५० मा भएको पाइन्छ । सन् १९६० ताका इन्टरनेट प्रयोगमा आएको भए तापनि प्रयोग निकै सीमित थियो । औपचारिक रूपमा इन्टरनेटको सुरुवात सन् १९८३ जनवरी १ मा मात्र भयो । सन् १९९० पूर्व इन्टरनेट प्रयोग गर्ने गरिएको भए तापनि त्यो मूलतः अध्ययन–अनुसन्धानको क्षेत्रमा सीमित थियो । इन्टरनेट प्रयोग गर्ने […]