सरकारले डिजिटल प्रणालीद्वारा जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ जारी गरेको छ । बिहीबार भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले उक्त निर्देशिका राजपत्रमा प्रकाशित गरेको हो ।
डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवालाई सरल, सहज, छिटो, छरितो तथा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न निर्देशिका जारी...