अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना सङ्क्रमित

अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँकी सञ्चार उप निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ । नियमित परीक्षणका क्रममा गत मङ्गलवार भने उहाँलाई सङ्क्रमण देखिएको थिएन । उहाँले अहिले आफू सङ्क्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र […]