सुन्तला बेच्न कृषकलाई भ्याइनभ्याई

गुल्मी धुर्कोट गाउँपालिका–१ नयाँगाउँका टिकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तला स्याहारसुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र विक्री गर्ने भएकोले त झन् उनी बगैंचामै व्यस्त हुन्छन् । त्यसैले हमाललाई भेट्न सुन्तलाको बगैंचामै पुग्नुपर्छ । ५३ वर्षीया हमालले ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । यसैबाट उनले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी […] The post सुन्तला बेच्न कृषकलाई भ्याइनभ्याई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बिहुँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन । किसान उत्साहित छन् ।