सबै जिल्ला सदरमुकाममा इन्टरनेट पुर्याउने दुईवर्षे परियोजना चार वर्षमा पनि सुरु भएन
मुलुकका सबै जिल्ला सदरमुकामसम्म इन्टरनेट सेवा पुर्याउने लक्ष्यसहित सुरु गरिएको सूचना महामार्ग निर्माण कार्य अगाडि बढ्न सकेको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनीबीच...