काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकमा सात हजार ‘क्याट्स आई’ राख्ने तयारी गरेको छ। रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ। त्यसका लागि बोलपत्र आह्वान गरिसकेको र तत्कालै काम सुरु हुने कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। लैनचौर, कालोपुल, बानेश्वर, टुँडीखेल वरपर, सिंहदरबार, खुसिबु, कुलेश्वर, थापागाउँ, नयाँबजार, […]
महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र–४ मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता विकासका दृष्टिले धेरै पछाडि छ । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका निम्ति भारत जानुपर्ने बाध्यता छ । ‘कोही बिरामी परेमा […]
Kathmandu. CPN-UML Chairman and former Prime Minister KP Sharma Oli has stated that the election will take place on Falgun 21. He made this statement while addressing a meeting with the people of Jhapa.Chairman Oli, who had previously maintained that the environment for elections was not yet ready, said that the election would possibly take place on Falgun 21, and even if it is delayed slightly beyond that date, the CPN-UML is the party that must win. He stated that the CPN-UML is the leading party that represents patriotism, is patriotic-nationalist, and has led the patriotic movement. He added that...
काठमाडौं । काठमाडौं महानगरपालिका–६ टुसालस्थित रिन्जी लामाको घरबाट १ करोड बराबरको सुनको गहना चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिकास्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारूले ३० तोला सुन, चाँदीका गहनासहित १ करोड ४ […]
नेपालले सूक्ष्म रुपले एउटा ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ । आर्थिक वृद्धि, पूर्वाधार, रोजगारी वा राजनीतिक स्थिरता जस्ता गम्भीर विषयमा होइन, नेपालले हासिल गरेको वास्तविक सफलता के हो भनेर कसैले प्रश्न गर्यो भने आधुनिक नेपालमा सबैजना या त विश्लेषक भएका छन्, या इन्प्ल्युन्सर वा यी मध्ये एक बन्ने अभ्यासमा छन् । प्रश्न यो होइन कि […]